हलिउड फिल्म ‘द एभेन्जेर’ संगै ‘रेस ३’

- मेराेफिल्म


सुपर स्टार सलमान खानको फिल्म ‘रेस ३’ को ट्रेलर हलिउड फिल्म ‘द एभेन्जेर’ संगै प्रदर्शनमा आउने भएको छ । अप्रिल २७ बाट भारतमा प्रदर्शनमा आउने फिल्म द एभेन्जेर संगै रेश ३ को ट्रेलर थिएटरमा देखाइने भएको छ । ५० प्रतिसत सुटिंग सकेर अबुधावीबाट टिम भारत फर्किसकेको छ भने बाकि सुटिंग भारतमा हुनेछ । यस फिल्ममा सलमानका अलावा रेमो डिसूजा, अनिल कपूर, बबी देओल, जैकलिन, डेजी शाह लगायतका कलाकार रहने छन ।

कालो हरिण काण्डबाट जमानतमा रिहा भएपछि सलमान रेस ३ कै सुटिंग मा ब्यस्त छन् । यो फिल्म इदको मौका पारि रिलिज गरिने भएको छ ।

२०७४ चैत २९ गते ११:०२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *