हलिउड फिल्म ‘द एभेन्जेर’ संगै ‘रेस ३’

सुपर स्टार सलमान खानको फिल्म ‘रेस ३’ को ट्रेलर हलिउड फिल्म ‘द एभेन्जेर’ संगै प्रदर्शनमा आउने भएको छ । अप्रिल २७ बाट भारतमा प्रदर्शनमा आउने फिल्म द एभेन्जेर संगै रेश ३ को ट्रेलर थिएटरमा देखाइने भएको छ । ५० प्रतिसत सुटिंग सकेर अबुधावीबाट टिम भारत फर्किसकेको छ भने बाकि सुटिंग भारतमा हुनेछ । यस फिल्ममा सलमानका अलावा रेमो डिसूजा, अनिल कपूर, बबी देओल, जैकलिन, डेजी शाह लगायतका कलाकार रहने छन ।
कालो हरिण काण्डबाट जमानतमा रिहा भएपछि सलमान रेस ३ कै सुटिंग मा ब्यस्त छन् । यो फिल्म इदको मौका पारि रिलिज गरिने भएको छ ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया