हैरानको टाइटल गीत ‘हैरान हैरान’ सार्वजनिक

फिल्म हैरानको टाइटल गीत हैरान हैरान सार्वजनिक भएको छ । सत्य/स्वरुप आचार्य, बबिता मानन्धर, गिरिश खतिवडा, सरगम आचार्य लगायतको स्वर रहेको गीतमा शब्द संगीत सत्य/स्वरुप आचार्यको रहेको छ । भिडियोमा फिल्मका अधिकाङ्श कलाकार फिचर गरिएका छन ।
कमेडी जनरमा तयार गरिएको फिल्ममा बुद्धी तामाङ, सरोज खनाल, वसिम राजा, सत्यराज आचार्य, गजित बिस्ट, सागर लम्साल,शिशिर भण्डारी, निश्मा घिमिरे, निर्मल शर्मा, आरोही शर्मा, एन्जल राई, पुस्कर रेग्मी लगायत कलाकारको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा बनेको फिल्म मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई.एल. लामाले संयुक्त रुपमा निर्माण गरेका हुन । कथा तथा कोरियोग्राफी गम्भीर बिस्टको रहेको फिल्ममा चन्द्र पन्तको द्वन्द, सत्यराज आचार्य, स्वरुपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठको संगीत, नवराज उप्रेती र निरज कडेलको छायांकन र प्रितम पाण्डेको सम्पादन रहेको छ । फिल्म जेठ ४ गतेबाट प्रदर्शनमा आउदै छ ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया