‘अक्टोबर’ बरुणको पहिलो फ्लप फिल्म ?

बरुण धवन तथा बनिता सन्धु स्टारर फिल्म ‘अक्टोबर’ ले बक्स अफिसमा सामान्य सूरुवात गरेको छ । रिलिजको पहिलो दिन फिल्मले घरेलु बक्स अफिसमा ५.०४ करोड कलेक्सन गरेको छ । बरुणले बलिउडमा काम गर्न थालेको ६ वर्ष भैसकेको छ र आज सम्म यति कम कलेक्सन कुनै फिल्मको थिएन ।
स्टुडेन्ट अफ द इयर बाट बलिउड डेब्यु गरेका बरुणको यो फिल्म बक्स अफिसमा सुपरहिट थियो । त्यस भन्दा पछी ९ फिल्म रिलिज भए र कुनै पनि फिल्म फ्लप भएनन् । अक्टोबर उनको दसौ फिल्म हो जहाँ उनको एक्टिंगका लागि समिक्षकको राम्रो रेस्पोन्स मिलेको छ तर बक्स अफिसमा पहिलो दिन खासै तहल्का मच्चाउन सकेन ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया