‘अक्टोबर’ बरुणको पहिलो फ्लप फिल्म ?

- मेराेफिल्म


बरुण धवन तथा बनिता सन्धु स्टारर फिल्म ‘अक्टोबर’ ले बक्स अफिसमा सामान्य सूरुवात गरेको छ । रिलिजको पहिलो दिन फिल्मले घरेलु बक्स अफिसमा ५.०४ करोड कलेक्सन गरेको छ । बरुणले बलिउडमा काम गर्न थालेको ६ वर्ष भैसकेको छ र आज सम्म यति कम कलेक्सन कुनै फिल्मको थिएन ।

स्टुडेन्ट अफ द इयर बाट बलिउड डेब्यु गरेका बरुणको यो फिल्म बक्स अफिसमा सुपरहिट थियो । त्यस भन्दा पछी ९ फिल्म रिलिज भए र कुनै पनि फिल्म फ्लप भएनन् । अक्टोबर उनको दसौ फिल्म हो जहाँ उनको एक्टिंगका लागि समिक्षकको राम्रो रेस्पोन्स मिलेको छ तर बक्स अफिसमा पहिलो दिन खासै तहल्का मच्चाउन सकेन ।

२०७५ वैशाख २ गते ८:५१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *