‘ये हे मोहब्बते’ कि सगुन ससुरासंगै ड्रिंक्स गर्दै

- मेराेफिल्म

टिभी सो ‘ये हे मोहब्बते’ कि सगुन यानकी एक्ट्रेस अनिता हसन्दानी १४ अप्रिलमा ३७ बर्षकी भइन् । उनले आफ्नो जन्मदिन फेमिलीसंग गोवामा मनाइन् । सेलिब्रेसनको फोटो सार्वजनिक भएको छ जहाँ उनी ससुरा संग ड्रिंक्स गर्दै छन् । उनका ससुरा रिटायर्ड आर्मी अफिसर हुन् जो आफ्ना छोरा रोहित र बुहारी संग धेरै नजिक छन् ।  अनिताले २०१३मा बिजनेस म्यान रोहित संग विवाह गरिन । यी दुइ जीममा वर्कआउटलाई आउथे त्यहिँ भेट भयो ।  बिस्तारै दोस्ती भयो, प्यार अनि विवाह ।
हेरौ उनका केहि तस्वीरहरु :


 

२०७५ वैशाख २ गते १०:०० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *