‘ये हे मोहब्बते’ कि सगुन ससुरासंगै ड्रिंक्स गर्दै

टिभी सो ‘ये हे मोहब्बते’ कि सगुन यानकी एक्ट्रेस अनिता हसन्दानी १४ अप्रिलमा ३७ बर्षकी भइन् । उनले आफ्नो जन्मदिन फेमिलीसंग गोवामा मनाइन् । सेलिब्रेसनको फोटो सार्वजनिक भएको छ जहाँ उनी ससुरा संग ड्रिंक्स गर्दै छन् । उनका ससुरा रिटायर्ड आर्मी अफिसर हुन् जो आफ्ना छोरा रोहित र बुहारी संग धेरै नजिक छन् । अनिताले २०१३मा बिजनेस म्यान रोहित संग विवाह गरिन । यी दुइ जीममा वर्कआउटलाई आउथे त्यहिँ भेट भयो । बिस्तारै दोस्ती भयो, प्यार अनि विवाह ।
हेरौ उनका केहि तस्वीरहरु :

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया