दिशा पटानीको फिटनेस राज

टाइगरकी प्रेमिका दिशा फिटनेसको मामलामा धेरै अगाडी रहेकी छिन । उनले घन्टौ सम्म जीममा पसिना बगाउने गर्छिन । यसै कारण उनको शरीर एकदमै आकर्षक देखिन्छ  ।  उनको जीमको भिडियो सोसल मिडियामा अहिले भाइरल भएको छ ।

दिशा र टाइगर स्टारर फिल्म ‘बागी २’ मा सुपरहिट भयो । ६५ करोडमा बनेको यो फिल्मले २०० करोड भन्दा बढी कमाइ गरिसकेको छ । उनको यसपछी कुनै फिल्म नभए पनि उनी अहिले आफ्ना प्रेमी संग यस फिल्मको सफलता इन्जोय गरिरहेकी छन् ।

हेरौ उनका फिट तस्विरहरु: