ऋग्बेद इटानीको गीत ‘आमा’ सार्वजनिक

आमाको मुख हेर्ने दिनलाई लक्षित गरेर ऋग्बेद इटानीले आफ्नो पहिलो गीत ‘आमा’ सार्वजनिक गरेका छन् । ऋग्बेद इटानीको आवाज रहेको उक्त गीतमा शब्द संगीत सुसान्त गौतमको रहेको छ । रिकेश गुरुङको संगीत संयोजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो।