रिमालाई सासुको कचकच (भिडियो)

- मेराेफिल्म

नयाँ बर्षको सुरुवातसँगै गायिका यम सरगमले आफ्ना दर्शक तथा श्रोताका लागी नयाँ बर्षको उपहार स्वरुप आफ्नो नयाँ गीत ‘बिहानी को’ सार्वजनिक गरेकी छन ।

लामो समय अगाडी देखी नेपाली संगीतको क्षेत्रमा कृयासिल यम सरगमले पछिल्लो समय प्रनिता चाम्लिङको शब्दमा दिनेश सुब्बाको संगीत रहेको उक्त गीत लिएर दर्शक श्रोता माझ आएकी हुन । रिमा विश्वकर्मा, रस्मी भट्ट र अनिल थापाको अभिनय रहेको भिडियोको छायाङ्कन उत्सब दाहालले गरेका हुन । भिडियोमा आफ्नो श्रीमान बिदेशमा हुँदा घरमा सासु तथा आग्रजले गर्ने नराम्रो व्यबहारले पिरोलिएकी एक बुहारीको कथा समेटिएको छ । नायक/निर्देशक सोनाम पाख्रिनको निर्देशन् रहेको उक्त भिडियो निशान घिमिरेले सम्पादन गरेका हुन ।

२०७५ वैशाख २ गते १९:२९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *