रिमालाई सासुको कचकच (भिडियो)

नयाँ बर्षको सुरुवातसँगै गायिका यम सरगमले आफ्ना दर्शक तथा श्रोताका लागी नयाँ बर्षको उपहार स्वरुप आफ्नो नयाँ गीत ‘बिहानी को’ सार्वजनिक गरेकी छन ।
लामो समय अगाडी देखी नेपाली संगीतको क्षेत्रमा कृयासिल यम सरगमले पछिल्लो समय प्रनिता चाम्लिङको शब्दमा दिनेश सुब्बाको संगीत रहेको उक्त गीत लिएर दर्शक श्रोता माझ आएकी हुन । रिमा विश्वकर्मा, रस्मी भट्ट र अनिल थापाको अभिनय रहेको भिडियोको छायाङ्कन उत्सब दाहालले गरेका हुन । भिडियोमा आफ्नो श्रीमान बिदेशमा हुँदा घरमा सासु तथा आग्रजले गर्ने नराम्रो व्यबहारले पिरोलिएकी एक बुहारीको कथा समेटिएको छ । नायक/निर्देशक सोनाम पाख्रिनको निर्देशन् रहेको उक्त भिडियो निशान घिमिरेले सम्पादन गरेका हुन ।

स्वास्थ्यमा समस्या देखिएपछि अनमोल अस्पताल भर्ना

अनमोलले पक्राउविरुद्ध दुई दिन अघि नै उच्च अदालतबाट लिएका थिए 'निषेधाज्ञाको आ…

‘अपराधिक विश्वासघात’को मुद्दामा पक्राउ परे अनमोल केसी

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया