रणवीर दीपिका चौथो पटक संगै


गलियोकी रासलीला : रामलीला, बाजिराव मस्तानी तथा पद्मावतपछि दीपिका र रणवीर चौथो पटक एकै साथ नजर आउने भएका छन् । यी दुइले यसराजको फिल्म साइन गरेका छन् । जुन फिल्मको डाइरेक्टर मनीष शर्मा रहेका छन् । यी दुइको एक्साइटमेन्ट हेर्दा लाग्छ कि यो रोमान्टिक कमेडी फिल्म हो ।

केहि समय देखि चर्चा छ कि रणवीर दीपिकाको विवाह २०१८को अन्त्य सम्ममा हुनेछ । डेट फिक्स भयो, डिजाइनर र भेन्यु फिक्स गर्न बाकि छ । तर रणवीरले यो कुराको खण्डन गरेका छन् । उनले भने हामी दुई धेरै नै ब्यस्त छौ । जुन दिन डेट फिक्स हुन्छ म छतबाटै चिच्याएर सबैलाई जानकारी दिन्छु ।