सनीले किन लुकाइन छोरी लाई आफ्नो ज्याकेटभित्र ?

- मेराेफिल्म


सनी लियोनीले टुइटरमा एउटा फोटो पोष्ट गरेकी छन् । जहाँ उनले आफ्नी छोरी निशालाई ज्याकेटमा लुकाएर राखेकी छन्  । उनले फोटोसंगै लेखेकी छन्, यो मेरो बचन भयो कि मेरी दिल आत्मा र मेरो शरीरको हरेक भागले तिमीलाई यो दुनियाको सबै नकारात्मक शक्तीसंग बचाउने छ । म तिम्रो बचाउको लागि आफ्नो प्राण दिन समेत तयार छु । खराव व्यक्ति र सोचको बिरुद्ध सबै बच्चाले सुरक्षित महसुस गर्नु जरुरि छ । आफ्नो बच्चालाइ आफु संगै राखेर उनीहरुको सुरक्षा गरौ ।

सनीको यो ट्वीट कठुआमा भएको ८ बर्षीय बालिकाको ग्यांग रेप तथा हत्यालगत्तै आएको हो । यो केसका कारण सनी धेरै नै चिन्तीत छन् । निशालाइ सनी र डेनियलले जुलाई २०१७मा एडप्ट गरेका हुन् । जसका लागि उनीहरुले दुइ साल कानुनी प्रक्रियाको लागि पर्खिन परेको थियो ।

२०७५ वैशाख ३ गते १२:३७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *