बोल्ड निया शर्मा

- मेराेफिल्म

टिभी तथा वेव सिरिज एक्ट्रेस निया शर्माको चार्म अलग छ  ।  यिनले वेब सिरिजमा बोल्ड भूमिका निभाएकी थिइन्  ।  उनका फ्यानले पनि बोल्ड रुप नै मन पराए  । त्यसै कारण उनी पनि फ्यानलाइ असन्तुष्ट बनाउन चाहन्नन्  ।
वेब सिरिज ‘ट्विस्टेड’ मा बोल्ड भूमिकामा प्रस्तुत भएकी उनको अब ‘ट्विस्टेड २’ मा आउन लागेको हो  ।  बिक्रम भट्टको यो वेब सिरिजमा धेरैलाई पछी पार्दै नियाको नाम छनौट गरिएको हो  ।  यस सिजनमा उनी अझ बोल्ड अवतारमा प्रस्तुत हुदै छिन  ।  उनी समय समयमा सामाजिक संजालमा बोल्ड तस्विर पोष्ट गर्ने गर्छिन  ।  हेरौ उनका केहि बोल्ड तस्विरहरु:




२०७५ वैशाख ३ गते १४:१२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *