बोल्ड निया शर्मा

टिभी तथा वेव सिरिज एक्ट्रेस निया शर्माको चार्म अलग छ । यिनले वेब सिरिजमा बोल्ड भूमिका निभाएकी थिइन् । उनका फ्यानले पनि बोल्ड रुप नै मन पराए । त्यसै कारण उनी पनि फ्यानलाइ असन्तुष्ट बनाउन चाहन्नन् ।
वेब सिरिज ‘ट्विस्टेड’ मा बोल्ड भूमिकामा प्रस्तुत भएकी उनको अब ‘ट्विस्टेड २’ मा आउन लागेको हो । बिक्रम भट्टको यो वेब सिरिजमा धेरैलाई पछी पार्दै नियाको नाम छनौट गरिएको हो । यस सिजनमा उनी अझ बोल्ड अवतारमा प्रस्तुत हुदै छिन । उनी समय समयमा सामाजिक संजालमा बोल्ड तस्विर पोष्ट गर्ने गर्छिन । हेरौ उनका केहि बोल्ड तस्विरहरु:

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया