धर्मेन्द्र सेवानको ‘जिन्दगीको बाटोमा’ भिडियो सार्वजनिक

गायक धर्मेन्द्र सेवानको नयाँ गीत जिन्दगीको बाटोमाको भिडियो सार्वजनिक भएको छ । जिभेश सेढाईँको शब्द संगीतमा गोपाल रसाइलिको एरेन्ज रहेको गीतको भिडियोलाई डार्क पराजुलिले निर्देशन् गरेका हुन ।

राम्बो अधिकारी र सरिना रेगिनाको अभिनय रहेको भिडियोलाई अमित पराजुली र बिपी भण्डारीले छायाङ्कन गरेका हुन भने सम्पादन उज्ज्वल ढकालको रहेको छ ।