बिकिनीमा बोल्ड होइन भद्दा (फोटो फिचर)

- मेराेफिल्म

सोनाम कपुरको विवाह चर्चाको शिखरमा छ । उनको विवाहलाइ लिएर पुरै बलीउड एक्साइटेड छ र कुरा आएको छ कि बलीउडकै सबै भन्दा महँगो विवाह हुन लागेको हो। बलीउडका हट कपाल यी दुइको क्यामेस्ट्री पनि हेर्न लायक छ।

सोनाम ड्रेस सेन्स राम्रो भएकी हिरोइनमा गनिन्छिन । उनलाई ट्रेडिसनल इन्डियन ड्रेस मात्रै नभएर वेस्टर्न ड्रेस पनि उत्तिकै राम्रो देखिन्छ । उनलाई खासमा जे लगाए पनि राम्रो नै देखिन्छ । तर  बिकिनीमा भने खासै राम्री देखिएको छैन । सोनाम मात्रै नभएर अन्य धेरै हिरोइन छन् जसलाई बिकिनीमा बोल्ड हैन भद्दा देखिन्छ । हेरौ केहि एक्ट्रेसको बिकिनी तस्विर जहाँ उनीहरु खराब देखिन्छन्:

आलिया भाट
काजल 

क्याट्रीना केफ

इशा देवल 

रिचा चड्डा

तनुश्री दत्त

राखी सावन

श्री देवी

तपसी पन्नु 

२०७५ वैशाख ४ गते १०:०३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *