कपिलको स्वास्थ्य स्थितिबारे उनकी पुर्व प्रेमिका चिन्तित


कपिल शर्माको खराव स्वास्थ्य स्थितिका कारण उनकी पुर्व प्रेमिका प्रीति सिमोस चिन्तित छन् । उनी प्राय तनावमा रहन्छिन । यो कुराको जानकारी कपिल र प्रीतिका साथी अली असगरले बताएका हुन् । फोनमा कुरा गर्दै धेरै टाढा सम्म जाने गर्छिन र फेरी कपिलकै चिन्ता गर्छिन ।

प्रीत आफैले पनि एक इन्टरभ्युमा आफुले कपिललाई मिस गर्नेकुरा ब्यक्त गरेकी थिइन् । करिव ८ वर्ष सम्म संग संगै प्रोफेसनल पर्सनल लाइफ बिताइरहेका थिए यी दुइ । एक आपसमा आएको असमझदारीका कारण एक अर्कासंग अलग भए ।