बलीउडका ६ हस्ती करणको फिल्ममा


सन्जय दत्त, माधुरी दीक्षित, सोनाक्षी सिन्हा, आलिया भाट, वरुण धावन र आदित्य रोय एकै फिल्ममा देखिने भएका छन् । ‘२ स्टेट्स’ फिल्मका डाइरेक्टर अभिषेक बर्मनको निर्देशनमा बन्न गइरहेको ‘कलङ्क’ मा यी छ स्टार एकैसाथ नजर आउने भएका छन् । यो इपिक ड्रामा १९४०मा बनेको थियो । यो फिल्म गर्ने बारे करण जौहर र उनका बाबु ले १५ वर्ष अगाडी नै सोचेका थिए । तर अहिले मात्रै निर्माण हुने भएको हो। कलङ्क १९ अप्रिल २०१९मा रिलिज हुनेछ ।