प्रकाश पौडेलको ‘खुच्चिङ’

नाई मलाई त्यही केटी चाहिन्छ, घाँस काट्ने, ओई नेता, यता सुनन, सलाम वालेकुम, डाक्टर साब, भोली छुट्टी, तिते पाती लगायत दर्जन बढी कमेडी गीत बजारमा ल्याइसकेका गायक प्रकाश पौडेलले पछील्लो समय नयाँ गीत ‘खुच्चिङ’ लिएर दर्शक श्रोता माझ आएका छन ।

मेघ राज सापकोटाको शब्दमा पौडेलकै संगीत रहेको उक्त गीतको भिडियोलाई नितिन चन्दले निर्देशान् गरेका हुन । राम शरण उप्रेतीको छायाङ्कन रहेको उक्त भिडियोलाई डिन्सोन शाहले सम्पादन गरेका हुन ।