ऐश्वर्य र अभिषेक बच्चनको २१ करोडको लग्जरी फ्ल्याट

ऐश्वर्य राय बच्चन र अभिषेक बच्चनको विवाहको ११बर्ष पुरा भएको छ । यी दुइको बिवाह बच्चन फेमिलीको बंगलामा २० अप्रिल २००७ मा भएको थियो । यी दुइ ६ बर्षिया छोरी आराध्याका बाबु आमा बनीसकेका छन् । अहिले आफ्ना माता पितासंग बस्दै आएका यी जोडीले अलग्गै रहनका लागि बान्द्रा कुर्ला कम्प्लेक्समा ५५००स्क्वायर फिटमा फैलिएको एक लग्जारी अपार्टमेन्ट किनेका थिए । यस फ्ल्याटको मूल्य त्यस समय २१करोड भन्दा बढी थियो । हेरौ उनीहरुको यो लग्जारी फ्ल्याट कस्तो देखिन्छ :

देवल परिवारका लागि यो बर्ष कसरी बन्यो बम्पर

बलिउड अभिनेता अमिर खान २४ घण्टासम्म चक्राबत मिचुआङमा फसे पछि...

अर्जुन कपुरको एउटा फिल्म जसले २ लाख पनि कमाउन सकेन

मृगौला फेल भएपछि ‘सीआइडी’का ‘फ्रेडी’को निधन

‘डंकी’को ट्रेलरमा देशप्रेम, कमेडी र मित्रताको कथा

ऋतिकको 'फाइटर' को 'फस्ट लुक' देखेर फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?’

'भुल भुलैया- ३' मा कार्तिक आर्यन कन्फर्म, तब्बुद्वारा रिजेक्ट

प्रतिक्रिया