ऐश्वर्य र अभिषेक बच्चनको २१ करोडको लग्जरी फ्ल्याट

- मेराेफिल्म

ऐश्वर्य राय बच्चन र अभिषेक बच्चनको विवाहको ११बर्ष पुरा भएको छ । यी दुइको बिवाह बच्चन फेमिलीको बंगलामा २० अप्रिल २००७ मा भएको थियो । यी दुइ ६ बर्षिया छोरी आराध्याका बाबु आमा बनीसकेका छन् । अहिले आफ्ना माता पितासंग बस्दै आएका यी जोडीले अलग्गै रहनका लागि बान्द्रा कुर्ला कम्प्लेक्समा ५५००स्क्वायर फिटमा फैलिएको एक लग्जारी अपार्टमेन्ट किनेका थिए । यस फ्ल्याटको मूल्य त्यस समय २१करोड भन्दा बढी थियो । हेरौ उनीहरुको यो लग्जारी फ्ल्याट कस्तो देखिन्छ :








२०७५ वैशाख १० गते ११:५८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *