२५औँ बर्ष पुरा गरेको अवसरमा ‘मंगोलियन हर्ट’को च्यारिटी कन्सर्ट (फोटो फिचर)

- मेराेफिल्म

चर्चित ब्याण्ड ‘मंगोलियन हर्ट’ले आफ्नो स्थापनाको २५औँ बर्ष पुरा गरेको अवसरमा च्यारिटी कन्सर्टको आयोजना गरेको छ । राजधानीको टुसालस्थित ह्यात रिजेन्सी गाउण्डमा आयोजित कन्सर्टमा ‘उभो उभो खासा म जाँदा’, ‘नतानुँ त तानुँ तानुँ लाग्ने’, ‘बादल पारिको देशबाट’, ‘तिमीलाई देखेर’, ‘मेरो नेपाल’, ‘सायद तिम्रो बाटोमा’, ‘भाईटिका’, ‘गाजलु आँखा’, ‘पर्खाइमा भिझ्यो सिरानी’, ‘हल्ला चलेछ’लगायत २ दर्जन बढी गीत प्रस्तुत गरेको ब्याण्डले आफ्नो एल्बम ‘मंगोलियन हर्ट भोलुम ७’ समेत रिलिज गरेको छ ।

२०७५ वैशाख ८ गते १९:४५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *