२५औँ बर्ष पुरा गरेको अवसरमा ‘मंगोलियन हर्ट’को च्यारिटी कन्सर्ट (फोटो फिचर)

चर्चित ब्याण्ड ‘मंगोलियन हर्ट’ले आफ्नो स्थापनाको २५औँ बर्ष पुरा गरेको अवसरमा च्यारिटी कन्सर्टको आयोजना गरेको छ । राजधानीको टुसालस्थित ह्यात रिजेन्सी गाउण्डमा आयोजित कन्सर्टमा ‘उभो उभो खासा म जाँदा’, ‘नतानुँ त तानुँ तानुँ लाग्ने’, ‘बादल पारिको देशबाट’, ‘तिमीलाई देखेर’, ‘मेरो नेपाल’, ‘सायद तिम्रो बाटोमा’, ‘भाईटिका’, ‘गाजलु आँखा’, ‘पर्खाइमा भिझ्यो सिरानी’, ‘हल्ला चलेछ’लगायत २ दर्जन बढी गीत प्रस्तुत गरेको ब्याण्डले आफ्नो एल्बम ‘मंगोलियन हर्ट भोलुम ७’ समेत रिलिज गरेको छ ।

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया