अनुष्काको ३०औ जन्मदिन विराटसंग

अनुष्का शर्मा ‘जिरो’ को सुटिंगमा ब्यस्त छिन भने विराट कोहली आइपीएल म्याचमा । यी जोडी एक अर्कासंग अत्यन्तै कम समय संगै बिताउन पाउछन । १ मे अनुष्काको जन्मदिन भएकोले यो समय उनी आफ्ना पतिसंग बिताउन चाहन्छिन । अप्रिल लास्टमा सुटिंगमा ब्रेक गरेर अनुष्का बेंगलोर जाने छिन र विराटसंग आफ्नो ३० औ जन्मदिन मनाउने छिन । खास सेलिब्रेसन नभएर आफन्त र नजिकका आफन्तहरु संग जन्मदिन मनाउने उनको बिचार छ ।
२४ अप्रिल अनुष्का बेंगलोर जनेछिन र जन्मदिन सकिना साथ सुटिंग मै फर्किने छिन । १ मे मै रोयाल च्यालेन्जर्स बेंगलोरसंग मुम्बई इन्डियन्सको गेम रहेको छ । फिल्मको सुटिंग र क्रिकेटको कारण यी दुइले साथमा समय बिताउन पाईरहेका छैनन् ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया