गायिका टिका प्रसाईंको ‘भिज्यो परेली’

‘नाइँ मलाइ था छैन’, ‘सेल्फीको जमाना’, जस्ता हिट गीतकी गायिका टिका प्रसाईंको नयाँ गीत ‘भिज्यो परेली’को भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा लिला श्रद्धाको शब्द, नबिन कार्कीको संगीत तथा पुरुषोत्तम सुबेदीको संगीत संयोजन रहेको छ ।
सानी सुनुवार तथा सुबिन राना मगरको अभिनय रहेको भिडियोको छायांकन रनवीर मगर र ईबिपी मगरले गरेका हुन् । गीता राना मगरले निर्माण गरेको भिडियो सम्पादन तथा निर्देशन एकान्त मगरले गरेका हुन ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया