गायिका टिका प्रसाईंको ‘भिज्यो परेली’

- मेराेफिल्म

‘नाइँ मलाइ था छैन’, ‘सेल्फीको जमाना’, जस्ता हिट गीतकी गायिका टिका प्रसाईंको नयाँ गीत ‘भिज्यो परेली’को भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा लिला श्रद्धाको शब्द, नबिन कार्कीको संगीत तथा पुरुषोत्तम सुबेदीको संगीत संयोजन रहेको छ ।

सानी सुनुवार तथा सुबिन राना मगरको अभिनय रहेको भिडियोको छायांकन रनवीर मगर र ईबिपी मगरले गरेका हुन् । गीता राना मगरले निर्माण गरेको भिडियो सम्पादन तथा निर्देशन एकान्त मगरले गरेका हुन ।

२०७५ वैशाख १० गते १५:०६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *