४९ बर्षमा पनि स्टनिंग भाग्य श्री

बलिउड सुपर स्टार सलमान खान संग फिल्म ‘मेने प्यार किया’ बाट चर्चित भएकी थिइन् एक्ट्रेस भाग्य श्री । विवाह र बालबच्चाको स्याहारमा ब्यस्त भएको कारण उनी फिल्म क्षेत्रसंग त टाडा भइन् । तर ग्ल्यामरको दुनिया संग सधै नै जोडिएर रहिन ।
हालसालै छोरी अवन्तिकासंग एक सेरेमोनीमा देखिएकी थिइन् । जहा आमाछोरी ट्रेडिसनल ड्रेसमा एकदमै आकर्षक देखिएका थिए । भाग्यश्रीले कुर्तासलवार लगाएकी थिइन्, भने अवन्तिका रातो र सेतो लेहेंगामा थिइन् ।

‘एनिमल’ रिलिजपछि सोसल मिडियामा भाइरल भैरहेकी तृप्ति डिमरी

२ दिनमै ‘एनिमल’को कमाई सय करोड माथि

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

प्रतिक्रिया