४९ बर्षमा पनि स्टनिंग भाग्य श्री

- मेराेफिल्म


बलिउड सुपर स्टार सलमान खान संग फिल्म ‘मेने प्यार किया’ बाट चर्चित भएकी थिइन् एक्ट्रेस भाग्य श्री । विवाह र बालबच्चाको स्याहारमा ब्यस्त भएको कारण उनी फिल्म क्षेत्रसंग त टाडा भइन् । तर ग्ल्यामरको दुनिया संग सधै नै जोडिएर रहिन ।

हालसालै छोरी अवन्तिकासंग एक सेरेमोनीमा देखिएकी थिइन्  । जहा आमाछोरी ट्रेडिसनल ड्रेसमा एकदमै आकर्षक देखिएका थिए । भाग्यश्रीले कुर्तासलवार लगाएकी थिइन्, भने अवन्तिका रातो र सेतो लेहेंगामा थिइन् ।

२०७५ वैशाख १० गते १४:३० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *