भिडियोमा ‘लंकापारा’को सुन्दरता

- मेराेफिल्म

प्राकृतिक सुन्दरताले भरिपुर्ण पर्यटकिय स्थल लंकापाराको बारेमा वर्णन गरिएको गीत तथा भिडियो ‘लंकापारा’ सार्वजनिक भएको छ ।

सुरज विकको सुमधुर आवाज रहेको गीतमा शब्द जिवनको रहेको छ भने अमोक्क्षको संगीत रहेको छ । कृपा दृश्य डिजीटलको प्रस्तुति रहेको गीतको भिडियोलाई मोडल जीवनले निर्देशन गरेका छन् । विशाल प्रजापतिको छायांकन र उज्ववल ढकालको सम्पादन रहेको छ ।

२०७५ वैशाख ११ गते ७:५२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *