भिडियोमा ‘लंकापारा’को सुन्दरता

प्राकृतिक सुन्दरताले भरिपुर्ण पर्यटकिय स्थल लंकापाराको बारेमा वर्णन गरिएको गीत तथा भिडियो ‘लंकापारा’ सार्वजनिक भएको छ ।
सुरज विकको सुमधुर आवाज रहेको गीतमा शब्द जिवनको रहेको छ भने अमोक्क्षको संगीत रहेको छ । कृपा दृश्य डिजीटलको प्रस्तुति रहेको गीतको भिडियोलाई मोडल जीवनले निर्देशन गरेका छन् । विशाल प्रजापतिको छायांकन र उज्ववल ढकालको सम्पादन रहेको छ ।

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

गीतकार सरला श्रेष्ठका गीतहरू समावेश ‘शारदा’ को विशेषांक लोकार्पण

केतनको ‘आयो तिहार’

‘मलाई छेक्यो तिम्रै मायाले’ सार्वजनिक

प्रतिक्रिया