सनी देवल र ऐश्वर्या राय बच्चनको टक्कर
![](https://snowberry.prixacdn.net/media/gallery_folder/sunny-aish_kOHpqVlmdA_cftl1ujms0bhmgjaojhvobpaxxn9leniuohg22pinbaxlcfktlne0rgmwbsb_9AqmtHmlff_todi5x21sonhpcgsyr73nomnmctqzyuoyldxasd1twzjhthr7drfl229eqkf.jpg)
सनी देवल र ऐश्वर्या राय बच्चन बीच बक्स अफिसमा टक्कर हुने भएको छ । ऐश्वर्याको ‘फंने खा’ पहिले १५ जुनमा सलमान खान को रेस ३ संग रिलिज हुने वाला थियो तर त्यो पब्लिसिटी स्टन्ट मात्रै भएको पुष्टि भैसकेको छ । सलमानको फिल्मसंग टक्कर लिने हिम्मत निर्मातामा नभएको कारण उनले आफ्नो फिल्म रिलिज डेट पछी सार्दै १३जुलाई पुर्याएका छन् ।
जुन दिन ‘यमला पगला दिवाना’ फेरी रिलिज हुने भएको छ । तर यो कुराको अधिकारिक घोसणा भने भै सकेको छैन तर तयारी भने पुरा भै सकेको छ । यमला पगला दिवानाको तेस्रो सिरिज फस्ट मे मा प्रदर्शन हुने वाला थियो तर पोष्ट प्रोडक्सनको काम पुरा नभएकाले त्यो सम्भव भएको थिएन । जुनमा सलमान खानको रेस ३ र राजकुमार हिरानीको संजु रिलिज हुनेवाला छन् । त्यसै कारण १३ जुलाईको डेट फाइनल गरेको हुनुपर्छ । यमला पगला दिवानामा फेरी पनि ३ देवल छन् भने फन्ने खामा अनिल कपुर र राजकुमार राव ।
![अक्षयको १४ फिल्म फ्लप हुँदा हजार करोड घाटा](https://snowberry.prixacdn.net/media/gallery_folder/akshya%2520kumar%2520latest%2520movie_Xo1ST5DGWT_oheyunoxqrd1m3raf3xv5szqbhaco9yz4ilkui9cgj3t2ucs97xcabbxn2ca_J1JpTZIpWZ_qtdlebweviod3vbhksybub2v8o2qmparsdhz70cxcc46bpla4nsij4hkwlp9.jpg)
अक्षयको १४ फिल्म फ्लप हुँदा हजार करोड घाटा
![बलिउडका लागि ‘ब्याड न्यूज’ बन्यो गुड न्यूज](https://snowberry.prixacdn.net/media/gallery_folder/bad%2520news%2520movie_177Kax8qoA_jqfl44bidtqcumxahirr12dnkumbiyrsg2ataejfkaxxpwmlm1s3foe07eii_JmT7zwM28H_ho8lgrtdocojezoiw0m1ckevramvcrna7vhkuet9lt6nnjwehskqwhijqq3f.jpg)
बलिउडका लागि ‘ब्याड न्यूज’ बन्यो गुड न्यूज
![अक्षयको फिल्मको ओपनिङ साढे २ करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/sarfira_7x433pKsOu_dvuqhfa8yercglibgvqd3qraniqqeraixa4xsjozpqn9l7rvjilofvz9dzz5_lI8f1HcvaB_qzxojv6gplpfxl8p5bezexh8lji1t8mfj9rst9krcdrpczdjqhn7385ayct6.jpg)
अक्षयको फिल्मको ओपनिङ साढे २ करोड
![‘अल्फा’मा एजेन्टको भूमिकामा आलिया, बबी देओल भिलेन](https://snowberry.prixacdn.net/media/gallery_folder/alia%2520bhatta_EP1ZIi7Qfw_lq9v63ubyls3apitftznc7tgaonfczsvxbwdmqfzus7licwhhqwwkg1duddv_X1eMQdXr5g_7eqwsduvcoouzktnikrc6abwvmuh0pxxl0yjs2ssmmieqbxkuarrn6bzwb8s.jpg)
‘अल्फा’मा एजेन्टको भूमिकामा आलिया, बबी देओल भिलेन
![के अनुष्का र विराटले भारत छाडेका हुन् ?](https://snowberry.prixacdn.net/media/gallery_folder/birat%2520and%2520anuska_R9l9C6rBGe_xumqdsutoypayqopl87uukbia2l9v3lch8gfwtqszme5j1iagb2zsmjaottt_9UMgcTffaB_enufraqj4ntutqxnamf4vmlqzut6b24xxepnhzrbrypozaakwzlqckfoqrvo.jpg)
के अनुष्का र विराटले भारत छाडेका हुन् ?
![प्रभाषको ‘कल्की’ले पहिलो दिनमै कमायो १९० करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/kalki%2520movie_3ZL8Vio99s_3zkqtxn1atd68ooi7pzh2mo94mck68s5o30vzjsuy6bne0l8isrxvhysidph_TSTRNYG5Vi_mdaf3atj8uno7fx8mrigedi5uve0ni8v5pkmu65vduthncthfzr9kit16cu8.jpg)
प्रभाषको ‘कल्की’ले पहिलो दिनमै कमायो १९० करोड
![प्रभाष र अमिताभको ‘कल्की’लाई मिश्रित प्रतिक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/kalki_uDMXV3lpUn_a9dzsnisfx0tewlnvugemrcq7iti1twhvytml2sn1kcnltxhdjt9w7foreni_P3vfzk24se_plhht2locrxl39rm37hnchaocua8ajfiytkukyptpqnr9xzyxfiqjsfws3mu.jpg)
प्रभाष र अमिताभको ‘कल्की’लाई मिश्रित प्रतिक्रिया
![बैबाहिक जीवनमा बाँधिइन् सोनाक्षी](https://snowberry.prixacdn.net/media/gallery_folder/sonaxi%2520marrige_miUZOva4Md_wdgtrmgctqo03oicrxrjucn3wepce2h9db5tpbrvduki67dv2mglgalafkb4_88dWnN2wXO_gu22vfk2hkl7cimdiyaytzz7pvm4fffv9zxfzlr0ytwl71r6jaqpffnzp5gi.jpg)
प्रतिक्रिया