कृपा बिना खाली मिलन

राजन तिमल्सिना र बेपिका बस्नेतको स्वर रहेको ‘खाली खाली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यमन सुवेदीको शब्दमा राजन तिमल्सिनाको संगीत रहेको गीत शैलेन्द्र प्रधानले एरेन्ज गरेका हुन ।

मिलन शंकर र कृपा राजभण्डारीको अभिनय रहेको भिडियोलाई अनिल कुमार मानन्धरले छायाङ्कन तथा निर्देशन गरेका हुन । भिडियो शिलन लम्सालले सम्पादन गरेका हुन ।