हट कपिल पत्नी (फोटो फिचर)

चर्चित भारतीय कमेडियन कपिल शर्माको शो ‘कमेडी नायिट्स विथ कपिल’मा कपिल पत्नीको भूमिका कारण टिभी अनिनेत्री सुमोना चक्रवर्ति चर्चित छिन। केही समय अगाडि सुमोनाले सामाजिक सञ्जाल मार्फत आफ्ना केहि तस्विरहरु सार्वजनिक गरिन् जहाँ उनी निकै बोल्ड र हट देखिएकी छन् । उनी तस्विरमा सेतो सर्ट र निलो हट सर्ट्समा निकै ग्लामरस देखिएकी छन् ।
हेरौ उनका केहि हट तस्विरहरु :