भुवन र जियाले बिहे चै नगर्ने ?

अभिनेता भुवन केसी र कुनै बेलाकी हट अभिनेत्री जिया केसी अहिले सँगै बस्छन् । फिल्ममा उत्तेजक हाउभाउले नचलेपछि जिया भुवन केसीसँग लिभिङ टूगेदरमा बस्न थालिन् । भुवन र जियाले यो सम्बन्धलाई लामो समयसम्म लुकाउन खोजे । तर, स्कटल्याण्ड जाने बेलामा मिडियामा क्याप्चर भएपछि भूवन र जिया खुल्न थालेका हुन् । यसपछि, भुवन र जियालाई राजधानीमा आयोजना भएको ‘फान अवार्ड’मा सँगै देखियो ।
अहिले, भुवन र जिया फिल्म ‘क्याप्टेन’को लोकेशन हेर्नका लागि सिक्किम पुगेका छन् । अब, भुवन र जियालाई लुकिराख्न जरुरी छैन । जिया भुवनसँगै बस्छिन् । भुवनको हरेक काममा सहयोग गर्दै आएकी उनी खुशी पनि छिन् । तर, भुवन र जियाले अहिलेसम्म उनीहरुको सम्बन्ध के हो भनेर खुलाएका छैनन् । भुवन केसी २ श्रीमतिसँग डिभोर्स भएपछि एक्लै थिए । उनलाई साथ दिन जिया पुगिन् । तर, सधै लिभिङ टुगेदर लाइफले त पक्कै चल्दैन होला । आखिर, भुवन र जियाले बिहे कहिले गर्लान् ?

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_dv3YlHBppK_y3vjhpehzhgkzt3nxbipqq7xtywutpuytdoihkbzlexduakkblr5zhlf8p2b.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया