प्राश्नाको ‘ए हावा’मा अनिल र श्वेता
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
‘आवाज देउ’ बोलको गीत गाएर चर्चामा आएकी गायिका प्राश्ना शाक्यको नयाँ गीत ‘ए हावा’ सार्वजनिक भएको छ । सार्वजनिक ‘ए हावा’ गीतमा हरि लम्सालको संगीत, सरिता तुलाधरको शब्दरचना र उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ ।
युवराज वाईबाको निर्देशनमा बनेको म्युजिक भिडियोमा उत्सव दहालको छायाङ्कन रहेको छ भने निशान घिमिरेले सम्पादन गरेका हुन् । अनिल थापा र श्वेताको अभिनय रहेको भिडियोमा दुई बिछोडिएका प्रेमी–प्रेमीकाको कथालाई देखाउन खोजिएको छ ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया