प्राश्नाको ‘ए हावा’मा अनिल र श्वेता

- मेराेफिल्म

‘आवाज देउ’ बोलको गीत गाएर चर्चामा आएकी गायिका प्राश्ना शाक्यको नयाँ गीत ‘ए हावा’ सार्वजनिक भएको छ । सार्वजनिक ‘ए हावा’ गीतमा हरि लम्सालको संगीत, सरिता तुलाधरको शब्दरचना र उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ ।

युवराज वाईबाको निर्देशनमा बनेको म्युजिक भिडियोमा उत्सव दहालको छायाङ्कन रहेको छ भने निशान घिमिरेले सम्पादन गरेका हुन् । अनिल थापा र श्वेताको अभिनय रहेको भिडियोमा दुई बिछोडिएका प्रेमी–प्रेमीकाको कथालाई देखाउन खोजिएको छ ।

२०७५ वैशाख १२ गते ७:५३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *