सेक्स च्याटले भरिएको छ करिनाको कमब्याक फिल्म ट्रेलर


करिना कपुरको कम्ब्याक फिल्म ‘वीरे दी वेडिंग’ को ट्रेलर रिलिज भएको छ । निर्देशक सशांक घोषको यस फिल्ममा करिना संगै सोनम कपुर, स्वारा भास्कर र शिखा तलसानियाको पनि महत्वपुर्ण भूमिका रहेको छ । सोनमकी बहिनी रिया, एकता कपुर, शोभा कपुर र निखिल आडवाणी प्रोड्युसर रहेका छन् ।

१ जुन २०१८मा फिल्म रिलिज हुनेछ । फिल्मको ट्रेलर सेक्स च्याटले भरिएको छ । सोनम कपुर एउटा सिनमा बहिनीको गाली गर्दै गरेको देखिन्छिन् । फिल्मको कहानी ४ साथीको वरी परि घुम्छ ।