अस्ट्रेलियामा परिणीती (फोटो फिचर)

बलीउड एक्ट्रेस परिणीती चोपडा पछिल्ला दिनहरुमा अस्ट्रेलियामा घुम्दै छिन । उनका तस्विर देखेर तपाइँ पनि आफुलाइ घुम्नबाट रोक्न सक्नु हुन्न । उनी अस्ट्रेलिया टुरिजममा २०१६ देखि जोडिएकी हुन् । आफ्नो बिजी सेड्युलबाट समय निकालेर अस्ट्रेलिया घुम्नु उनका लागि धेरै रिल्याक्सिंग हुने अनुभव गर्न सकिन्छ । उनले घुमेका ठाउका  तस्विरहरु हेर्दा लाग्छ उनी धेरै खुसि छिन । हेरौ पछिलो समय उनले सामाजिक संजालमा पोष्ट गरेका तस्विरहरु :