‘वीरे दी वेडिंग’ट्रेलर रिलिज प्रोग्राम (फोटो फिचर)

‘वीरे दी वेडिंग’ को ट्रेलर एक कार्यक्रम का बीच पिभीआर सिनेमा जुहू मुम्बईमा रिलिज भएको छ । निर्देशक सशांक घोषद्वारा निर्देशित यस फिल्मको प्रोमोसन कार्यक्रममा कलाकारहरु करिना कपुर, सोनम कपुर, स्वारा भास्कर र शिखा तलसानियाको उपस्थिति रहेको थियो । फिल्मको कहानी पनि यी ४ साथीहरुकै वरीपरी घुम्छ । फिल्ममा सोनमकी बहिनी रिया, एकता कपुर, शोभा कपुर र निखिल आडवाणी प्रोड्युसरका रुपमा रहेका छन् । १ जुन २०१८मा फिल्म रिलिज हुनेछ ।  ‘वीरे दी वेडिंग’ करिना कपुरको कम्ब्याक फिल्म समेत रहेको छ ।
हेरौ ट्रेलर प्रोमोसन कार्यक्रमका केहि तस्विरहरु: