१७ बर्षीया किंग खान पुत्रीको तस्विर भाइरल

किंग खान शाहरुखकी १७ बर्षिया छोरी सुहाना खान राजकुमारी भन्दा कम छैनन् । उनको एक तस्वीरकै लागि मिडियाले कति समय सम्म पर्खिने गर्छन । जब उनको तस्विर सामाजिक संजालमा आउछ त्यो आफसेआफ भाइरल हुन्छ । हालसालै उनको एउटा तस्विर भाइरल भएको छ जहाँ उनको ग्ल्यामरस लुक देख्न पाइन्छ । उनको उक्त तस्विर गौरी खानले पोष्ट गरेकी थिइन् । यो भन्दा पहिला पनि उनका धेरै तस्विरहरु भाइरल भएका थिए । जहाँ उनी साथीहरुसंग मस्ति गर्दै गरेको देखिन्थ्यो त कहिँ ग्ल्यामरस लुक । सबै तस्विरमा उनी सुन्दर र आकर्षक देखिने गर्छिन ।

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

‘द किङ्ग’मा एकसाथ देखिदै साहरुख–सुहाना

बक्स अफिसमा ‘टाइगर ३’ले अपेक्षित कमाई गर्न किन सकेन ?

प्रतिक्रिया