१७ बर्षीया किंग खान पुत्रीको तस्विर भाइरल

- मेराेफिल्म

किंग खान शाहरुखकी १७ बर्षिया छोरी सुहाना खान राजकुमारी भन्दा कम छैनन् । उनको एक तस्वीरकै लागि मिडियाले कति समय सम्म पर्खिने गर्छन । जब उनको तस्विर सामाजिक संजालमा आउछ त्यो आफसेआफ भाइरल हुन्छ । हालसालै उनको एउटा तस्विर भाइरल भएको छ जहाँ उनको ग्ल्यामरस लुक देख्न पाइन्छ । उनको उक्त तस्विर गौरी खानले पोष्ट गरेकी थिइन् । यो भन्दा पहिला पनि उनका धेरै तस्विरहरु भाइरल भएका थिए । जहाँ उनी साथीहरुसंग मस्ति गर्दै गरेको देखिन्थ्यो त कहिँ ग्ल्यामरस लुक । सबै तस्विरमा उनी सुन्दर र आकर्षक देखिने गर्छिन ।









२०७५ वैशाख १४ गते ९:०८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *