‘टु हट टु ह्यान्डल’


सलमान खान अहिले आफ्नो अपकमिंग फिल्म ‘रेस ३’ को सुटिंग गर्न कास्मिर मा छन् । सुटिंग को एक नया फोटो लीड एक्ट्रेस ज्याक्लिनले सामाजिक संजालमा सेयर गरेकी छन् । जहाँ जाडो को कारण उनको हालत ठिक छैन त्यसै कारण कम्बल ओडेर केहि खादैछिन् । नजिकै सलमान भने स्यान्डोमा मात्रै छन् । उनले क्याप्सनमा ‘टु हट टु ह्यान्डल’ लेखेकी छन् । यसै कारण पनि फोटो भाइरल भएको छ ।

यस भन्दा पहिला पनि सुटिंगका केहि फोटो बाहिरिएका थिए । जहाँ सलमान ज्याक्लिन र सुटिंगका लागि गएका सम्पुर्ण टिम काश्मिर घुम्दै रमाइलो गर्दै थिए । सलमानलाइ हेर्न उनका फ्यानहरुको समेत उपस्थिति थियो ।