गर्भवती रघुको मृत्यु पश्चात लास सम्म भेटिएन

- मेराेफिल्म


बलिउड अभिनेत्री सौन्दर्या रघुको ३१ वर्षको उमेरमा निधन भएको थियो । मृत्युको समयमा उनी गर्भवती थिइन्, तर परिवारले उनको लास पनि पाएनन् । चुनावी प्रचारका क्रममा १७ अप्रिल २००४ मा उनको प्राइभेट एयरक्राफ्ट दुर्घटनामा मृत्यु भएको थियो ।

बेंगलोरको जम्कुर एयरफिल्ड देखि उडान भरेको सय फिट माथि नपुग्दै दुर्घटना भएको थियो । उनीसँग भाई अमरनाथ, हिन्दु जागरण समितिका सचिव रमेश कदम र पाइलट फिलिप एयरक्राफ्टमा थिए । मृत्युको केही समयअघि मात्र उनी भारतीय जनता पार्टीमा आवद्ध भएकी थिइन् ।

२०७५ वैशाख १४ गते १४:१८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *