गर्भवती रघुको मृत्यु पश्चात लास सम्म भेटिएन

बलिउड अभिनेत्री सौन्दर्या रघुको ३१ वर्षको उमेरमा निधन भएको थियो । मृत्युको समयमा उनी गर्भवती थिइन्, तर परिवारले उनको लास पनि पाएनन् । चुनावी प्रचारका क्रममा १७ अप्रिल २००४ मा उनको प्राइभेट एयरक्राफ्ट दुर्घटनामा मृत्यु भएको थियो ।
बेंगलोरको जम्कुर एयरफिल्ड देखि उडान भरेको सय फिट माथि नपुग्दै दुर्घटना भएको थियो । उनीसँग भाई अमरनाथ, हिन्दु जागरण समितिका सचिव रमेश कदम र पाइलट फिलिप एयरक्राफ्टमा थिए । मृत्युको केही समयअघि मात्र उनी भारतीय जनता पार्टीमा आवद्ध भएकी थिइन् ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया