अभिषेक बच्चन २बर्षपछि बलिउडमा

दुई वर्षपछि अभिनेता अभिषेक बच्चन फिल्म ‘मनमर्जिया’ मार्फत बलिउड फिल्म इन्डस्ट्रीमा पुनः फर्किदै छन् । यस अघि धेरै फिल्म असफल भएकाले हुन सक्छ उनले ग्याप राखेर आफुलाई तयार गरेका । उनले एक इन्टरभ्युमा भनेका छन् कि उनी आफ्नो फिल्मी करियरमा केहि नया गर्न चाहन्छन् । यसै कारण २ बर्ष सम्म कुनै फिल्म गरेनन ।
अब आफ्नो चोइस समेत बदल्ने अभिषेकले बताएका छन् । अब उनी यस्तो फिल्म गर्न चाहन्छन कि जसले गर्दा उनको करियर मोडियोस र सबैले वाह बच्चन भनुन । उनको यो २ वर्षको ग्याप र आफुलाइ परिवर्तन गर्ने चाहनामा उनको परिवारको पूर्ण सपोर्ट रहेको थियो । आउदै गरेको फिल्म मनामर्जियाले उनको परिवर्तन हुने चाहना पुरा गरोस । अल द बेस्ट जुनियर बच्चन ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया