‘चिसो चिसो’ भिडियो सार्बजनिक

Mero Film

नारायण धितालको नयाँ गीत ‘चिसो चिसो’को भिडियो सार्बजनिक भएको छ । अर्जुन रत्न भिकारिको शब्द रचना तथा चेतन सापकोटाको संगीत रहेको उक्त गीत ‘जय माया प्रेम’ नामक एल्बम्ममा समाबेश रहेको छ ।

उक्त एल्बम केही समय अगाडि बिमोचन गरिएको थियो । सार्वजनिक ‘चिसो चिसो’ बोलको गीतको भिडियोलाई तेन्जु योञ्जनले निर्देशन गरेका हुन् भने सुदिप बरालको छायांकन रहेको छ । भिडियो टेकेन्द्र शाहको सम्पादनमा तयार भएको हो । वि स्टार नेपालको प्रस्तुती रहेको भिडियोमा विल्सन र सोनीलाई फिचर्ड छन ।


Leave a Reply

Your email address will not be published.