‘चिसो चिसो’ भिडियो सार्बजनिक

नारायण धितालको नयाँ गीत ‘चिसो चिसो’को भिडियो सार्बजनिक भएको छ । अर्जुन रत्न भिकारिको शब्द रचना तथा चेतन सापकोटाको संगीत रहेको उक्त गीत ‘जय माया प्रेम’ नामक एल्बम्ममा समाबेश रहेको छ ।
उक्त एल्बम केही समय अगाडि बिमोचन गरिएको थियो । सार्वजनिक ‘चिसो चिसो’ बोलको गीतको भिडियोलाई तेन्जु योञ्जनले निर्देशन गरेका हुन् भने सुदिप बरालको छायांकन रहेको छ । भिडियो टेकेन्द्र शाहको सम्पादनमा तयार भएको हो । वि स्टार नेपालको प्रस्तुती रहेको भिडियोमा विल्सन र सोनीलाई फिचर्ड छन ।

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

गीतकार सरला श्रेष्ठका गीतहरू समावेश ‘शारदा’ को विशेषांक लोकार्पण

केतनको ‘आयो तिहार’

‘मलाई छेक्यो तिम्रै मायाले’ सार्वजनिक

प्रतिक्रिया