‘आउ फर्केर’ लिएर आयो सत्यकृत ब्याण्ड

गीतसंगीत मायाप्रेमका मात्र हुँदैनन् । कतिपय गीतसंगीतले समाजको वास्तविकता पनि बोल्छन् । कतिपयले शान्ती र सद्भावको सन्देश पनि फैलाउँछन् । समाजमा यस्तै सन्देश फैलाउने उद्देश्यले तयार भएको ब्याण्ड हो, ‘सत्यकृत’ ।
समाजमा मानव हृदयमा सद्भाव र सकारात्मक उर्जा संचार गर्ने हेतुले यथार्थ र सत्यता बोकेका गीतहरु सार्वजनिक गर्दै आएको सत्याकृत ब्याण्डले बौद्ध जयन्तीको अवसर पारेर ‘आउ फर्केर’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । सत्याकृत ब्याण्ड नेपालको एक मात्र अध्यात्मिक सांगीतिक व्याण्ड हो । यो ब्याण्डले पूर्विय, पश्चिमी, रक पप, शास्त्रिय, लोक, फ्यूजन शैलकिा गीतहरुलाई प्रस्तुत गर्दै आएको छ । यो ब्याण्डले इश्वर भक्तिपरक भजनहरु, गुरुज्ञानमय गीतहरु पस्कदै आएको छ । यो गीतमा श्री हजुरको शब्द छ । निशान घिमिरेले निर्देशन गरेको भिडियोमा विकास दाहालको सम्पादन, हरि हुमागाँइको छायांकन छ ।

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया