आँचल र ईन्जमामको मायामा हुरि आयो

बहुचर्चित गायन रियालिटी शो नेपाल आईडलको पहिलो संस्करणबाट उदाएका उल्सन श्रेष्ठको पहिलो साङ्गितिक कोशेली “हुरि आयो” सार्वजनिक भएको छ ।
उल्सनले नेपालआईडलपछि लामो समयको अन्तरालमा आफ्नो पहिलो साङ्गितीक कोशेली “हुरि आयो” लिएर दर्शक श्रोतामाझ आएका हुन । गीतमा श्रेष्ठको आफ्नै शब्द, संगीत र स्वर रहेको छ । गीतको भिडियोमा अहिलेकी चर्चित नायिका आँचल शर्मा, ईन्जमाम अलि खान र उल्सन आफैंले पनि अभिनय गरेका छन् । नितिन चन्दको निर्देशन रहेको भिडियोमा सुरेश नेपालीको छायांकन र डिन्सन शाहको सम्पादन रहेको छ ।

यस्तो छ ‘पशुपति प्रसाद २ः भष्मे डन’मा सौगातको लुक्स

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया