आँचल र ईन्जमामको मायामा हुरि आयो

- मेराेफिल्म

बहुचर्चित गायन रियालिटी शो नेपाल आईडलको पहिलो संस्करणबाट उदाएका उल्सन श्रेष्ठको पहिलो साङ्गितिक कोशेली “हुरि आयो” सार्वजनिक भएको छ ।

उल्सनले नेपालआईडलपछि लामो समयको अन्तरालमा आफ्नो पहिलो साङ्गितीक कोशेली “हुरि आयो” लिएर दर्शक श्रोतामाझ आएका हुन । गीतमा श्रेष्ठको आफ्नै शब्द, संगीत र स्वर रहेको छ । गीतको भिडियोमा अहिलेकी चर्चित नायिका आँचल शर्मा, ईन्जमाम अलि खान र उल्सन आफैंले पनि अभिनय गरेका छन् । नितिन चन्दको निर्देशन रहेको भिडियोमा सुरेश नेपालीको छायांकन र डिन्सन शाहको सम्पादन रहेको छ ।

२०७५ वैशाख १७ गते १८:०२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *