‘वीरे दी वेडिंग’को गीत ‘तारिफा’ रिलिज, बोल्ड लुकमा करीना-सोनम


अपकमिंग फिल्म ‘वीरे दी वेडिंग’ को गीत ‘तारिफा’ रिलिज भएको छ । यस गीतमा सोनम, करीना र सवार भास्कार बोल्ड लुकमा नजर आएका छन् । यस भन्दा पहिला सोनम र करीना ब्वाईज ट्रेन्डको बदल्दै देखिएका थिए । गीतमा एक्ट्रेसेस बेड, गाडी र पबमा केटाहरुबाट घेरिएको देख्न सकिन्छ ।

यस फिल्म को ट्रेलर पनि बोल्ड नै छ जहाँ धेरै गालि सुनिएको छ । त्यस पछी अब गीतमा समेत यी चार एक्ट्रेस बोल्ड रुपमा प्रस्तुत भएका छन् । गीत बादशाह ले गएका हुन् । सोनमले उक्त गीतको भिडियो ट्विटरमा सेयर गर्दै ‘होर दस किन्नी तारेफ़ा चाहिदी तेनु…’ लेखेकी छन् ।