सलमान र अमिताभ पुनः टिभी सोमा


ब्याक टु ब्याक सलमान खान र अमिताभ बच्चन टिभीमा आउने भएका छन् । जुनमा सलमान ‘दसका दम’ संगै पुन टिभीमा ब्याक हुने भएका छन् । दस का दम ३० एपिसोड सम्म मात्रै छल्ने छ । सलमान को एक पछी अर्को फिल्मको सुटिंग र प्रमोसनका कारण यो निर्णय गरिएको हो ।

अमिताभ बच्चन पनि केबिसीमा अगस्ट सेप्टेम्बरको बीचमा कमब्याक गर्ने वाला छन् । यस बारे आफै जानकारी दिदै बच्चनले भने केबिसीमा यो पटक पनि छोटो सिजन राखिएको छ । मेरो विचारमा यस बर्ष पनि पहिले जस्तै छोटो समय चल्ने छ । जसको कारण दर्शक को आकर्षण नघटोस । दस के दम पछि सलमान अक्टुबरबाट बिग बोस १२ सुरु गर्ने छन् ।