सलमानको प्रस्ताव अस्विकार गर्ने एक्ट्रेस


सलमान खानको बहुप्रतिक्षित सो बिग बोस १२ मा कसलाई लिने भनेर धेरै को नाम चर्चामा आयो । एसिया कि नम्बर एक सेक्सी सुपरस्टार निया शर्मालाई समेत यसको लागि अफर आएको छ । उनले भनिन मलाइ बिग बोस १२ को हिस्सा बन्ने प्रस्ताव आएको छ । धेरैलाई यो अफर आएकोले मलाइ पनि अफर आयो । यो खासै नौलो कुरा होइन । अहिले मलाइ यस किसिमको अफरको कुनै जरुरत छैन । म यस किसिमको काम गर्न चाहदिन । मेरो बिचारमा बिग बोस नगर्नुको मतलव यो होइन कि मैले धेरै कुरा गुमाउछु । बिग बोसको हिस्स हुनु र नहुनु आफ्नो इच्छामा भर पर्छ । हाल निया ट्विस्टेड २ वेब सीरीजमा कम गर्दै छिन ।