अन्जु पन्तको गीतमा शिल्पासँग स्क्रिन सेयर गर्दै शाहिल (फोटो/भिडियो )

शाहिल खान, त्यती अपरिचित नाम होइन यो । कुशल सम्पादकको पहिचान बनाएको शाहिल खानले मोडलिङ यात्रा सुरु गरेका छन् । उनले क्षितिज श्रेष्ठ र सन्तोष कटुवालको शब्दमा आलिफ खानको संगीत र अन्जु पन्तको स्वर रहेको ‘नरुनु है’ बोलको गीतको भिडियोमा अभिनय गरेका छन । सम्पादकको रुपमा आफ्नो छुट्टै पहिचान स्थापित गराउन सफल खानले अभिनयलाई आफ्नो सोख भनेका छन् ।
यसअघि उनि अभिनित फिल्म ‘च्याम्पियन’ रिलिज भैसकेको छ । पछिल्लो समय सार्बजनिक भिडियोमा उनले नायिका शिल्पा पोखरेलसँग स्क्रिन सेयर गरेका छन । भिडियोमा अर्जुन तिवारीको छायाङ्कन रहेको छ भने विज्ञान राईको सम्पादन तथा निर्देशन रहेको छ ।

‘फेरि रेशम फिलिली’को रमाइलो टिजर

‘लाज शरणम्’को प्रमोशनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

‘सारंग’ मेरो करिअरको दोस्रो इनिङः ऋचा शर्मा

मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

‘जुना’को टिजरमा छोरीको व्यथाको कथा

बाबु छोरीको प्रेम र सङ्घर्ष देखाइएको '‘रङ्गी’' टिजर

प्रतिक्रिया