दीपिका पुर्व प्रेमीलाई कहिले सम्म संगै राख्ने ?


बलिउड एक्ट्रेस दीपिका पादुकोण आफ्नो फिटनेसमा धेरै ध्यान दिने गर्छिन । यसै कारण सुटिंगको बिजी सेड्युल हुदा हुदै पनि उनी एक्सरसाइज गर्न छोड्दिनन् ।दीपिकाको जिममा वर्कआउट गर्दै गरेको एक फोटो सामाजिक संजालमा भाइरल भएको छ । जहाँ उनको फिट बडी संगसंगै ट्याटु पनि देखिएको छ । आर के लेखिएको यो ट्याटु उनले रणवीर कपुरसंग रिलेसनमा हुदा बनाएकी हुन् । यी दुइको ब्रेकअप भैसकेको छ । जब सम्बन्ध नै बाकि रहेन र नया प्रेमी रणवीर सिंहसंग विवाहको कुरा समेत अगाडी बढिरहेको अवस्थामा किन हटाउन चाहदिनन् त उनी पुर्व प्रेमीको नाम ? कतै अझै दीपिकाको मनबाट नहटेका त हैनन् नी आर के ?