सोनम कपुरको मेहेन्दी (फोटो फिचर)

बलिउड अभिनेत्री सोनम कपूर तथा व्यापारी आनन्द आहुजाको विवाहको कार्यक्रम संचालन भैरहेको छ । सोनम र आनन्द एक अर्कासँग लामो समयदेखि डेट गरिरहेका थिए । सोनमको विवाह कार्यक्रमकै एउटा पाटो मेहेन्दी सेरेमोनीका केहि फोटो सार्वजनिक भएका छन् । उक्त कार्यक्रममा विभिन्न बलिउड हस्तीका साथै उनका मगेतर आनन्द आहुजा समेतको उपस्थिति थियो । विवाहको संगीत कार्यक्रम मे ७ मा हुने बताइएको छ । हेरौ कस्ती देखिएकी छिन् त सोनम मेहेन्दी सेरेमोनीमा :