१० फोटोमा शाहिद पुत्री मीशा कपुर

शाहिद कपूर फिल्ममा ब्यस्त छन् । जति ब्यस्त भए पनि उनी आफ्नो परिवारलाई समय दिइरहेकै हुन्छन् । खाली समय हुने बित्तिकै उनी आफ्नो परिवारसँग समय बिताउन मन पराउँछन् । ७ जुलाई २०१५मा विवाह गरेका शाहिद एक क्युट छोरी र राम्री श्रीमतीसंग आफ्नो परसनल लाइफमा एकदम खुशी छन् । सामाजिक संजालमा फोटो पोष्ट गरेर शाहिदले आफ्नी पत्नी मीरा पुनः प्रेग्नेन्ट भएको कुराको समेत पुष्टि गरेका छन् । उनले छोरी मीशाको फोटो संगै ‘बिग सिस्टर’ लेखेर पोष्ट गरेका थिए ।

२६ अगस्ट २०१६ मा जन्मिएकी मीशा अब ठूली भैसकिन् र अली अली बोल्न थालेकी छन् । शाहिद र छोरी मस्ती गरिरहेको फोटो समय समयमा सामाजिक संजालमा आउने गरेको छ । हेरौ मिशाका भाइरल भएका फोटोहरु: