भाचिएको खुटामै सोनमको संगीत सेरेमोनीमा पुगिन फराह

एक्ट्रेस सोनम कपुर दिल्ली बेस्ट बिजनेस म्यान आनन्द आहुजासंग आज विवाह गर्दै छिन । संगीत सेरेमोनी सोमबार बान्द्रा कुर्ला कम्प्लेक्स स्थित सनटेक सिग्नेचर आइल्याण्डमा भएको थियो । संगीत सेरेमोनीमा सहभागी हुन धेरै जानेमाने हस्तीहरु पुगेका थिए ।
सोनमको संगीत सेरेमोनीमा फराह खान तिन बच्चालाई लिएर पुगेकी थिइन् । उनी सोनम को संगीत सेरेमोनीका लागि डान्स कोरियोग्राफी गर्दै थिइन् । यहि बीचमा उनको खुट्टा फ्याक्चर भयो । तर पनि त्यो अवस्थामा समेत उनी संगीत सेरेमोनीमा उपस्थित भइन् । उक्त कार्यक्रममा फराहका साथै शिल्पा शेट्टी, रानी मुखर्जी, करन जौहर, मोहित मारवाह, स्वरा भास्कर, अर्जुन कपूर, जाह्नवी कपूर, ज्याक्लिन लगायतको उपस्थिति थियो ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया