दुलहीको ड्रेसमा एक्ट्रेस सोनम (फोटो फिचर)

बलिउड एक्ट्रेस सोनाम कपूर आफ्नो विवाहमा रातो लेहेंगामा स्टनिंग देखिएकी छन । उनले डिजाईनर अनुराधा वकीलले डिजाइन गरेको लेहेंगा लगाएकी छन् । आफ्नो लुकसलाई उनले हेभी गोल्डेन ज्वैलरीले कम्पिलीट गरेकी छन् । एक्ट्रेस आज दिल्लीको बेस्ट बिजनेसम्यान आनन्द आहुजाको साथ पंजाबी रीति रिवाज अनुसार विवाह गर्दै छिन् । भेन्यूमा आनन्द आहुजा र सोनाम कपूर पुगिसकेका छन् । आनन्द गोल्डेन कलरको शेरवानीमा देखेका छन् । सोनाम कपूरको विवाहमा करीना कपूर आफ्नो पति सैफ अली खान र छोरा तैमूर अली खानका साथ विवाहमा पुगेकी छन् । अनिल कपूर, अमिताभ बच्चन, अर्जुन कपूर, जैकलीन फर्नांडिज लगायतका धेरै सेलिब्रेटी भेन्यूमा देखेका छन् ।