अनमोल केसीको ‘क्याप्टेन’मा सुनिल थापा र विल्सन बिक्रम राई पनि

- मेराेफिल्म

अनमोल केसीको  फिल्म ‘क्याप्टेन’मा अन्य दुई कलाकारको इन्ट्री भएको छ । फिल्ममा सुनिल थापासंगै विल्सन बिक्रम राईको इन्ट्री भएको हो ।

केही समय आगाडी अभिनेता प्रशान्त ताम्राकारको इन्ट्री भएको थियो । फिल्मको छायाङ्कन दमकबाट सुरु हुँदैछ । नायक भुवन केसीको निर्माण रहेको फिल्ममा उपासना सिंह ठकुरी, प्रियंका एमभी र सरोज खनालको समेत मुख्य भूमिका रहेको छ । फिल्ममा ‘ऐश्वर्य’ निर्देशक दिवाकर भट्टराईको निर्देशन रहेको छ ।

२०७५ वैशाख २६ गते १३:२७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *