अनमोल केसीको ‘क्याप्टेन’मा सुनिल थापा र विल्सन बिक्रम राई पनि

अनमोल केसीको फिल्म ‘क्याप्टेन’मा अन्य दुई कलाकारको इन्ट्री भएको छ । फिल्ममा सुनिल थापासंगै विल्सन बिक्रम राईको इन्ट्री भएको हो ।
केही समय आगाडी अभिनेता प्रशान्त ताम्राकारको इन्ट्री भएको थियो । फिल्मको छायाङ्कन दमकबाट सुरु हुँदैछ । नायक भुवन केसीको निर्माण रहेको फिल्ममा उपासना सिंह ठकुरी, प्रियंका एमभी र सरोज खनालको समेत मुख्य भूमिका रहेको छ । फिल्ममा ‘ऐश्वर्य’ निर्देशक दिवाकर भट्टराईको निर्देशन रहेको छ ।
_Z8LKx7RWAr_iskxc8mkegtwckrfzwnjhamir6okcymaav3yfbc0ja6xrqp1aleqyljo1idy.jpg)
बोर्डले विवादास्पद कम्पनीसँग मिलेर गर्न लागेको फेस्टिभल ‘महापुरुष’ले बहिष्कार …

‘छड्के २’ टिजरः अनमोल र निर्देशकको कुरा नमिलेको हो ?

सबै हिरो व्यस्त, तर आकाशको हातमा छैन फिल्म

नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गरिन् एलिजा

‘छड्के २’ टिजरः ‘मेनडग’ बनेका अनमोलको ग्याङस्टार अवतार

प्रतिक्रिया