आराध्याको विषयमा ऐश्वया र अभिषेक बीच मनमुटाव

- मेराेफिल्म

फिल्म ए दिल हे मुश्किलको रिलीजका समयमा ऐश्वया रायको हट सिनमा अभिषेक बच्चन खुसी नभएको समाचार बाहिरीएको थियो । बेलाबेलामा यी दुईबीचको मनमुटावको समाचार आइरहन्छ। अहिले फेरि छोरी आराध्याको विषयलाई लिएर यी दुईबीच मनमुटाब सुरु भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार अभिषेकले छोरीलाई अहिलेदेखि नै बलिउडमा बाल कलाकारका रुपमा काम गराउन चाहन्छन् । यो विषयमा नायिका ऐश्वर्या भने सहमत छैनन्। उनी लामो समय छोरीलाई अभिनय भन्दा टाडा राख्न चाहन्छिन् । तर अहिलेसम्म यस विषयमा दुबै जनाले मुख भने खोलेका छैनन्।

२०७५ वैशाख २७ गते १४:३७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *