आराध्याको विषयमा ऐश्वया र अभिषेक बीच मनमुटाव

फिल्म ए दिल हे मुश्किलको रिलीजका समयमा ऐश्वया रायको हट सिनमा अभिषेक बच्चन खुसी नभएको समाचार बाहिरीएको थियो । बेलाबेलामा यी दुईबीचको मनमुटावको समाचार आइरहन्छ। अहिले फेरि छोरी आराध्याको विषयलाई लिएर यी दुईबीच मनमुटाब सुरु भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार अभिषेकले छोरीलाई अहिलेदेखि नै बलिउडमा बाल कलाकारका रुपमा काम गराउन चाहन्छन् । यो विषयमा नायिका ऐश्वर्या भने सहमत छैनन्। उनी लामो समय छोरीलाई अभिनय भन्दा टाडा राख्न चाहन्छिन् । तर अहिलेसम्म यस विषयमा दुबै जनाले मुख भने खोलेका छैनन्।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया