हलिउड अभिनेता ‘द रक’ लाई तेस्रो पटक पुत्री लाभ

रेसलर तथा हलिउड अभिनेता ‘द रक’ लाई तेस्रो पटक पुत्री लाभ भएको छ ।

आफूलाई पुत्री लाभ भएको तस्बिर इन्स्टाग्राममार्फत सार्वजानिक गर्दै अब बाँकी जीवनको खुसीका रूपमा टियाना गिया रहेको बताउँदै द रकले छातीमा राखेर खिचेको तस्बिरलाई पोस्ट गरेका थिए । उनले आफ्नो छोरीको नाम टियाना गिया राखेका छन् ।