प्रमोद खरेल सुनसरीमा

चर्चित गीतका गायक प्रमोद खरेल आज सुनसरीको झुम्कामा सांगीतिक प्रस्तुति दिदै छन् । झुम्कामा संचालनमा आउन लागेको सिटीमार्ट डिमार्टमेन्टल स्टोरको उद्घाटन समारोहमा गायक खरेलले आफ्नो प्रस्तुति दिएर झुम्काबासीलाई झुमाउने छन् ।

गायक खरेलको साथमा गायिका अनुमा चौधरी, अनुषा नेपाल र गायक सुनिल चौधरीले पनि सांगीतिक प्रस्तुति दिने भएका छन् ।

गायक खरेलको साथमा गायिका अनुमा चौधरी, अनुषा नेपाल र गायक सुनिल चौधरीले पनि सांगीतिक प्रस्तुति दिने भएका छन् ।

बिहे अघि पूर्व मिस नेपालहरुसँग श्रृङ्खलाले साटिन् खुशी

‘चिठ्ठी’को ‘टुटेको तारा’ गीत सार्वजनिक

‘दान्भी’को फस्टलुकमा मेसिनगन बोकेकी पूजा

दीपक र केदारबिच बाहिरी ब्यानरको एक–एक वटा फिल्म खेल्ने सहमति

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

प्रतिक्रिया