प्रमोद खरेल सुनसरीमा

- मेराेफिल्म
चर्चित गीतका गायक प्रमोद खरेल आज सुनसरीको झुम्कामा सांगीतिक प्रस्तुति दिदै छन् । झुम्कामा संचालनमा आउन लागेको सिटीमार्ट डिमार्टमेन्टल स्टोरको उद्घाटन समारोहमा गायक खरेलले आफ्नो प्रस्तुति दिएर झुम्काबासीलाई झुमाउने छन् ।

गायक खरेलको साथमा गायिका अनुमा चौधरी, अनुषा नेपाल र गायक सुनिल चौधरीले पनि सांगीतिक प्रस्तुति दिने भएका छन् ।
२०७५ वैशाख २९ गते १०:०९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *