थिएटरमा नाजिरको ‘कुरुप हाँस’

- मेराेफिल्म

नाजिर हुसेनको निर्देशन तथा अभिनय रहेको नाटक ‘द अग्ली डकलिङ’ (कुरुप हाँस) वैशाख २८ गते शुक्रवारबाट मञ्चन सुरु भएको छ । अनामनगरस्थित मण्डला थिएटरमा नाटक मञ्चन हुने भएको छ ।

डेनमार्कका लेखक ह्यान्स क्रिश्चियन यान्डरसनको ‘अग्ली डकलिङ’को कथामा आधारित नाटकको परिकल्पना नाजिरले गरेका हुन् । यस नाटकमा नाजिर हुसेन लगायत मिलन कार्की, बिनिता गुरुङ, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ, विजया कार्कीको अभिनय रहेको छ । वैशाख २८ गतेबाट सुरु भएको नाटक जेष्ठ २० गते सम्म मञ्चन हुनेछ ।

२०७५ वैशाख ३० गते १३:५४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *