थिएटरमा नाजिरको ‘कुरुप हाँस’

नाजिर हुसेनको निर्देशन तथा अभिनय रहेको नाटक ‘द अग्ली डकलिङ’ (कुरुप हाँस) वैशाख २८ गते शुक्रवारबाट मञ्चन सुरु भएको छ । अनामनगरस्थित मण्डला थिएटरमा नाटक मञ्चन हुने भएको छ ।
डेनमार्कका लेखक ह्यान्स क्रिश्चियन यान्डरसनको ‘अग्ली डकलिङ’को कथामा आधारित नाटकको परिकल्पना नाजिरले गरेका हुन् । यस नाटकमा नाजिर हुसेन लगायत मिलन कार्की, बिनिता गुरुङ, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ, विजया कार्कीको अभिनय रहेको छ । वैशाख २८ गतेबाट सुरु भएको नाटक जेष्ठ २० गते सम्म मञ्चन हुनेछ ।

मण्डलामा असोज १६ बाट नाटक ‘ब्यूँझिएको सिरानी’ मञ्चन हुँदै
'वेडिङ एल्बम' नाटक रुचाइँदै

बुद्ध र भिखारी– बुद्धलाई प्रश्न सोध्न हिँडेको भिखारीको कथा

मण्डला नाटक घरमा जेठ १६ देखि बुद्ध र भिखारी
तीन युवतीको विगत यात्रा समेटिएको नाटक ‘त्रयम्’ कौशीमा मञ्चन हुँदै

‘बुद्ध थिएटर फेस्टिभल २०२३’ सुरु

आज विश्व रङ्गमञ्च दिवस

प्रतिक्रिया